display

Page 1 of 2:1 2 »


Thursday, June 19, 2014

शेरेः घोर कलियुग आएछ यार । मुन्द्रेः किन, के भो र? शेरेः के हुनु नी यार । धनुस भाँचेर सिता आइन् । अर्जुनले तिर चलाए , द्रौपती आइन् । क्रिष्णले बासुरी बजाए , राधा आइन् । मैले सिठी बजाएको त त्यो सालीले बाउलाई बोलाइ यार

0 comments:

Post a Comment