जिल्ला अदालत काभ्रेले छोरी बलात्कार गर्ने एक अभियुक्तलाई १८ बर्ष जेल र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
गत भदौमा काभ्रेको पनौती निवासी कार्की थरकी एक युवतीले आफ्नै बुवाबाट बलात्कृत भएको भन्दै उजुरी गरेकी थिइन् ।
युवतीको उजुरीमाथि मंगलबार अदालतले सुनुवाइ गरेको हो ।
न्यायाधीशले अभियुक्तलाई १८ बर्ष जेल र दुई लाख रुपैयाँ जरिवाना फैसला गर्नुभएको छ ..
Tuesday, January 6, 2015
बलात्कारी बाबुलाई अठार बर्ष जेल
7:06 AM
No comments
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment