राजधानीको गोगंबु क्षेत्रमा गुण्डागर्दीमा संलग्न गुण्डानाइके साजन महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । Sajan-Maharjanमहर्जनलाई गोगंबुबाट पक्राउ गरिएको महानरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अनलाइनखबरलाई बताए । उनले भने-‘गुण्डागर्दी नियन्त्रण अभियान अन्तरगत पक्राउ गरिएको हो ।’ साजन बालुवा, रोडाढुंगा र गिटी व्यवसाय गर्छन् । तर, उनले धम्क्याउने र रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको छ । साजन महर्जन एक समय एमालेमा प्रवेश गरेका थिए । तर, पछिल्लो समय निश्क्रिय रहेका छन् । यसअघि गोंगुब क्षेत्रका गुण्डानाइके कुमार श्रेष्ठ घैंटे प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
Tuesday, September 8, 2015
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment